दफा
प्रतिष्ठानको स्वरूप
: प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरू रहनेछन् र तिनीहरूको सामूहिक रूप नै प्रतिष्ठानको स्वरूप हुनेछ :-
(क)   सभा,
(ख)   प्राज्ञिक परिषद्,
(ग)   कार्यकारी परिषद्,
(घ)   सेवा आयोग,
(ङ)   विद्या परिषद्,
(च)   सङ्काय,
(छ)   अनुसन्धान केन्द्र,
(ज)   शैक्षिक संस्था,
(झ)   अस्पताल,
(ञ)   तोकिए बमोजिमका अन्य निकाय ।